नियम २३
ब्यूरोलाई सहयोग गर्नुु पर्ने

ब्यूरो वा अनुसन्धान अधिकृतबाट कुनै अपराधको अनुसन्धान तहकिकातको क्रममा कुनै सहयोग माग भएमा उक्त कार्यमा सहयोग गर्नु प्रत्येक व्यक्ति, कार्यालय र संस्थाको कर्तव्य हुनेछ ।